Welcome to Sukrapath


आज
भोलि
सधै संगै
हाम्रो बारेमा
देशमा व्यापक रुपमा बढ्दै गएकोे सहकारी प्रतिको आकर्षण र सहकारी संघ संस्थाहरुले जनमानसमा पु¥याएको योगदानहरुको पर्खालमा केहि इट्टा थप्ने हेतुका साथ विक्रम संवत २०६७ साल चैत्र २५ गते तद्नुसार २०११ अप्रिल ८ शुक्रबार साविकमा सहकारी ऐन, २०४८ को अधिनमा रहि विधिवत रुपमा तत्कालिन डिभिजन सहकारी कार्यलय बिजुलिबजार काठमाण्डौं मा शुक्रपथ बचत तथा ऋण सहकारी संस्थाको नाममा दर्ता भएको संस्था हो , सुरुवाति क्रममा बचत तथा ऋण को कारोवार मात्र गर्ने गरि स्थापना भएको भएता पनि सदस्यहरुको आवस्यकता र सहकारीका माध्यामबाट समाजमा सामाजिक, आर्थिक र व्यावसायीक परिवर्तन ल्याउन सकिन्छ भन्ने हेतुका साथ मिति २०७२।०६।२३ गते सम्पन्न संस्थाको ५ औं वार्षिक साधारण सभाले गरेको निर्णय अनुसार मिति २०७२।०९।०७ गतेको तत्कालिन डिभिजन सहकारी कार्यलयको स्विकृतिमा शुक्रपथ बहुउद्येश्यीय सहकारी संस्था लि.को रुपमा परिणत भएको हो । संस्थाले अफ्नो बृद्धि र विकाशका लागि साविक वैभवशाली बचत तथा ऋण सहकारी संस्था लि. र साविक शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था लि.बीच साविक डिभिजन सहकारी कार्यालय, काठमाण्डौको मिति २०७३।०३।१४ को निर्णयानुसार एकीकरण भई एकीकृत संस्थाको नाम शुक्रपथ वहुउद्देश्यीय सहकारी संस्था लि. कायम हुन गएको, साविक शुभागमन बहुउद्देश्यीय सहकारी संस्था लि. र साविक शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था लि.बीच साविक डिभिजन सहकारी कार्यालय, काठमाण्डौको मिति २०७४।०२।११ को निर्णयानुसार एकीकरण भई एकीकृत संस्थाको नाम शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था लि. कायम हुन गएको, साविक श्रीपथ बचत तथा ऋण सहकारी संस्था लि. र साविक शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था लि. बीच साविक डिभिजन सहकारी कार्यालय, काठमाण्डौको मिति २०७४।०९।२० को निर्णयानुसार संस्था एकीकरण भई एकीकृत संस्थाको नाम शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था लि. कायम भएको, र साविक सघन वचत तथा ऋण सहकारी संस्था लि. र साविक शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था लि.बीच सहकारी विभागको मिति २०७६।१२।०९गतेको निर्णय अनुसार शुक्रपथ बहुउद्येश्यीय सहकारी संस्था कायम रहि कारोवारलाई अगाडि बढाउदै अएको छ । संस्थाले काठमाण्डौं जिल्ला काठमाण्डौं महानगरपालिका वडा नं. २२, प्युखा, न्युरोडमा आफ्नो प्रधान कार्यलय राखी बाँकि कार्यक्षेत्र भित्रका विभिन्न ठाउँहरुमा सदस्य सेवाकेन्द्र संचालन गर्दै आइरहेको छ ।
Experience
10 years of experince in Creating futures through building preservation.
Interest Rates
Economic intrest rates through building preservation.
Member Support
"24 hour of member support " Member service is meeting the needs and desires of any member.
Development
Nation Development investements through building preservation.